5/22/2010

भनिन्छ कविता बन्नलाई कविमा कवित्व पनि चाहिन्छ । तर म मा त्यो क्षमता छैन पनि । तर पनि मैले लेखेको केही कविता तथा गजलहरु मेरो जिवनमा अनुभव तथा भोगाईमा अधारीत रहेको छ । कतिपय कविता तथा जगलहरु अन्य साथीहरुले हुवहु सारेको पनि पाएको छु । कृपया यस्तो कार्य गर्दा स्रोत खुलाईदिनुहोला अवथा अनुमति लिनुहोला । यो मेरोमात्र न भएर हामी सबै स्रष्टाहरुको आवज हो । स्रष्टाहरुको रचना चोरी भएको गुनासो धेरै आईरहेको छ । यस्ता कार्यलाई रोक्नको लागि हामीले सबैले पहल गर्नु पर्दछ । भनिन्छ चरित्र विगि्रय भने सबैकुरा विगि्रन । रचना चोरी गर्नेले चरित्रको बारेमा पनि पुर्नविचार गर्नुपर्दछ । यो हामी सबै स्रष्टाको माग हो । 
  लय बाहेका कविता लेख्नको मज्जा बेग्लै हुन्छ । तर लेखेपछि आफुले मात्र अरुले नबुझ्लान कि भन्ने समस्या पनि देखिएको छ ।
हिजाँ साँझ अंध्यारोमा एउटा कविता लेखे । यो लयमा थिएन । तर पछि आफैंले पढ्दा मज्जा आयो । तपाईहरुलाई त कस्तो लाग्दछ । मलाई कविताको सिद्धान्तको बारेमा जानकारी छैन । तर रातमा लेखेको एक कविता यस्तो भएछ । त्यसलाई यहाँ थोरै मात्रै राखिएको छ । पूरै पढ्नको लागि सहित्य पेजमा जानुहोला । आवश्यक प्रतिकि्रयाको पनि अपेक्षा गरेको छु ।
 
तिम्रो आँखा भरिईरह्यो,तिमी रोईरह्यौं 
डाडा पाखा पखेरामा तिमी चाहारिरह्यौं 
मेरो लागि तिमीले धेरै जॊखिम मोल्यौं 
दुख गर् यौं,भोलीको आसामा आज कष्ठ भोग्यौं
तर बदलामा केही पाएनौं
..................................

यसको पूर्ण पाठको लागि कृपया साहित्यिक पेजमा जानुहोला ...

0 comments:

Post a Comment