मालपोतमा कागजले भरिएजस्तो
थन्किएका -याकहरु
भरिए सपनाका पोकाहरुले
जीवनका चक्काहरु
ब्रेक फेल भएका साधनहरु
एकसाथ गुड्दै छन्
विना आधार,विना बाटो, विना अस्तित्व
पलको जिम्मामा सपनाको लप्काहरु
आसाहरु,लक्ष्यहरु,दिशाहरु,बाटोह
एकसाथ हराउँदै छन्
तर धिपधिप बलेको जिवन निभेको छैन
3 comments:
तपाइको अनुभुतिको लागि धन्यवाद प्रयास जि …लेखाइ राम्रो छ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment